Wednesday, November 28, 2018

२ करोडभन्दा बढीमा बिक्री भयो आइफल टावरकाे भर्‍याङ

काठमाडौं, १३ मंसिर । फ्रान्समा रहेको आइफल टावर विश्व प्रसिद्ध स्मारक हो । सो टावरलाई हेर्न विश्व भरका मन्छेको त्यहाँ धुइचो हुने गर्द छ । यसको उचाइ ३२४ मिटर छ । सो टावरको महत्त्व यती धेरै छ भने टावरको भर्‍याङको महत्त्व पनि त्यतिकै दखिएको छ । भर्खरै आइफल टावरको भर्‍याङ लिलामी गर्दा अत्यन्तै महंगोमा बिक्री […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2TUWWWX

No comments:

Post a Comment