काठमाडौं, १७ कात्तिक । गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार (आज) भारतको सिक्किमा सम्पन्न भएको फाइनलमा रेड आर्मी क्लबलाई १–० ले हराउँदै मनाङले उपाधिलाई आफ्नो पोल्टामा पार्न सफल बनेको हो । गान्तोकस्थित पाल्जोर स्टेडियममा सम्पन्न यो खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर खेलका अन्तिममा आएर सुजल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2yMloRC
No comments:
Post a Comment