Saturday, November 3, 2018

विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स र धनगढी पोखरा प्रिमियर लिगबाट बाहिरिए

पोखरा, १७ कात्तिक । विराटनगर टाइटन्स, बुटबल ब्लास्टर्स र धनगढी पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । पोखरा पल्टन फाइलनमा पुगेको छ भने प्रतियोगिताको इलिमिनेटरका लागि चितवन र काठमाडौ रोयल्सबीच प्रतिष्पर्धा हुने भएको छ । आजको खेलमा पोखराले काठमाडौलाई हराएपछि बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरिए भने चितवनले विराटनगरलाई ४ विकेटले हराएपछि धनगढी समान अंक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JBKpTA

No comments:

Post a Comment