काठमाडौं, २८ कात्तिक । एजेन्सी : एक दुर्लभ गुलावी हिरा ५० मिलियन डलर अर्थात् करिव ५ अर्ब नेपाली रुपैयाँमा बिक्री भएको छ। प्रति क्यारेट मूल्यको हिसाबले यस हिराले विश्व रेकर्ड नै बनाएको हो। पिङ्ग लेगेसी’ नामको यो हिरा मात्र १९ क्यारेटको छ। जेनेवामा भएको एक लिलामीमा यस हिरालार्इ अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले खरिद गरेको हो। […]
from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2DDQDST
No comments:
Post a Comment