प्रियालक्ष्मी कार्की, काठमाडौं, २० मंसिर । जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल व्याडमिन्टन सिरिज २०१८ मा आजबाट नेपाली खेलाडीको चुनौती सकिएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको कभर्डहलमा भएको क्वार्टरफाइनल खेलमा पुरुष एकलका रत्नजित तामाङसँगै, महिला डबल्स र मिक्समा नेपाली टोलीले हार स्वीकारे पछि प्रतियोगितामा नेपाल पदकविहीन बन्यो । पुरुष एकलको क्वार्टरफाइनलमा रत्नजितले भारतीय खेलाडी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QBzAac
No comments:
Post a Comment