Saturday, December 1, 2018

बञ्चरोले कपाल कटाउन ग्राहकको भीड

एजेन्सी । सर्पले मसाज गर्ने, अण्डाले मेकअप गर्ने जस्ता दुनियाका अनेक खालका कृयाकलापहरुका बारेमा त सुन्नुभएकै होला । र, अहिले चाहीँ बञ्चरोले कपाल काट्ने अनौठो कृयाकलापको समाचार बाहिर आएको छ । वास्तवमा रुसी हेयर ड्रेसर डानिल इस्टोमिनले कैँचीले होइन बञ्चरोले कपाल काटिदिन्छन् । उनको सैलुनमा बञ्चरोले कपाल कटाउने ग्राहकहरुको भीड हुन्छ । आफुलाई बञ्चरोले कपाल […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2U3MIE6

No comments:

Post a Comment