मनोज श्रीवास्तव, कपिलवस्तु, २४ मंसिर । “चौका छक्का हानौं, बालविवाह र लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा किशोरी क्रिकेट प्रतियोगिता सुरु भएको छ । युएनएफपीए, नेपाल परिवार नियोजन संघ र कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग तथा कपिलवस्तु क्रिकेट संघको आयोजनामा चेतनामुलक प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल परिवार नियोजन संघले बाल विवाह […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QOvcVg
No comments:
Post a Comment