Saturday, December 15, 2018

भियतनामको दुई सजीव हातले थामिरहेको जस्तो देखिने विशाल पुल, जस्लाई हेर्न बार्षिक २.५ करोड पर्यटक आए

एजेन्सी : भियतनामको गोल्डेन पुलले यतिबेला विश्वका आम मानिसको ध्यान खिचिरहेको छ। दुई सजीव हातले थामिरहेको जस्तो देखिने उक्त विशाल पुल अड्याउन धेरै पिलरको प्रयोग गरिएको छ। हातलाई ढुंगाको रङले रंग्याइएको छ भने प्राकृतिक देखाउन हातमाथि घाँससमेत उमारिएको छ। अत्यन्तै आकर्षक एवं विश्वास गर्ने गाह्रो हुने उक्त पुलको लम्बाइ एक सय ५० मिटर छ। १४ […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2GhNjPr

No comments:

Post a Comment