काठमाडौं । गायिका उर्मिला खालिङ राईको नयाँ गीतको अडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका राईको ‘पहरामाथी गुरासै फुल्यो’ साकेला गीतको अडियो सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस साकेला गीतमा गायिका उर्मिला खालिङ राईलाई भर्साटाइल गायक राजेश पायल राईले साथ दिएका छन् । टिका चाम्लिङको शब्द तथा जसिहाङ राईको संगीतमा यो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2B0c4d7
No comments:
Post a Comment