Tuesday, December 11, 2018

१०० जना स्वास्थ्यकर्मीहरूले २५ घण्टा लगाएर क्यामरनको अनुहार प्रत्यारोपण गरे, उनको मुस्कुराहट फेरि फर्क्यो

काठमाण्डौ – आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए। त्यसको दुई वर्षपछि बोल्दै उनले भने, “मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु।” क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, “अनुहार प्रत्यारोपण गर्न पाउँदा म […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2EihK5I

No comments:

Post a Comment