दीपक उपाध्याय, कैलाली, ५ पुष । देशकै सबैभन्दा बढी धनराशी भएको खप्तड गोल्पकप फुलटबल प्रतियोगिताको तेस्रो संस्करणको मिति तय भएको छ । आयोजक सुदूरपश्चिम स्पोटर््स–११ क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी दिएको हो । सुदूरपश्चिम स्पोटर््स–११ क्लबका अध्यक्ष सुरेश हमालले गोल्डकपको मिति तय भएको बारे बताउँदै यही पौष २४ गतेदेखि माघ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Aac9vd
No comments:
Post a Comment