Saturday, December 8, 2018

मिस वल्र्ड’ २०१८ को ताज मेक्सिकोकी सुन्दरीलार्इ

काठमाडौँ । चीनको सान्यामा सम्पन्न भएको ‘मिस वल्र्ड’ २०१८ को उपाधि मेक्सिकोले हात पारेको छ । मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डि लिओनले नेपालसंगै १ सय २0 देशका प्रतिसपर्धी हरुलार्इ पछि पार्दै उनले ‘मिस वल्र्ड’ २०१८ को उपाधि जितेकी हुन् । फाइनलमा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका छानिएका थिए । मेक्सीकोले थाइल्याण्ड, युगाण्डा,बेलारुस र जमैकालाई पछि पार्दै थाइल्यान्डल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BZufkV

No comments:

Post a Comment