काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको ड्रीम प्रोजेक्ट फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को अफिसियल ट्रेलर रिलिज भएको छ । तीन मिनेट १९ सेकेण्डको सार्वजनिक ट्रेलरमा अभिनेत्री कंगना रनौतको धेरै प्रकारको अवतारलाई देख्न सकिन्छ । विशेष गरी फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेत्री कंगनालाई प्रस्तुत गरिएको छ । फिल्ममा कंगनाले ‘झाँसीको रानी’को भुमिका निभाइरहेकी छन् । ‘मणिकर्णिका’ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EBASw7
No comments:
Post a Comment