एक समय फुटबल खेल्ने पुरुषहरुलाई पनि मैदानमा झुण्ड्याउने मुलुक हो अफगानिस्तान । तालिवानको शासनकालमा स्वतन्त्रता , रामरमाइलो , उत्सवहरु सबै क्रुरताको बाकस भित्र कैद थियो । तर अहिले अफगानिस्तान फेरिएको छ । खेलकुदमा धरै अघि बढिसकेको अफगानिस्तान । खेलकुदमा पुरुषहरु मात्र नभई महिलाहरुले पनि अघि आइसकेका छन् । तर धेरै अवरोधहरु अफगानिस्तानमा अझै बाँकी छन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Ucgwyh
No comments:
Post a Comment