Friday, December 21, 2018

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : मच्छिन्द्रद्वारा सरस्वती युथ क्लब ४–२ गोलले पराजित

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ ।सातदोबाटो स्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वती युथ क्लबलाई ४–२ गोलले पराजित गरेको हो । सरस्वतीले खेलको चौथो मिनेटमै आत्मघाती गोल सहगोगमा सुरुवाती अग्रता लिएको थियो । मच्छिन्द्रका सन्जय राजबाहकले बल बचाउने क्रममा आत्मघाती गोल गरेका थिए । मच्छिन्द्रले १६ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LwTyxG

No comments:

Post a Comment