Saturday, December 8, 2018

अब सुँगुरको दिल मान्छेको शरीरमा हालेर प्रत्यारोपण गर्ने तयारी

काठमाडौं । मेडिकल साइन्स अंग प्रत्यारोपणका लागि पूर्णतया अंगदातामा निर्भर हुनु पर्दछ । एक जर्मन सर्जनले सुँगुरको दिललाई लंगुरमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । योसँगै सुँगुरको दिललाई मानिसको शरीरमा हालेर प्रत्यारोपण गर्ने तयारी भईरहेको छ । जर्मन सर्जन ब्रूनो राइषार्टले लंगूरको शरीरमा सुगुँरको दिललाई सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् । राइषार्ट जर्मनीका गन्यमान्य हृदय प्रत्यारोपण विशेषज्ञ […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2QFLkZn

No comments:

Post a Comment