काठमाडाैं । फूटबलको शीर्ष संस्था फिफाले सन् २०१८ को अन्तिम वरियताक्रम सार्वजनिक गरेको छ । वरियता अनुसार नेपालले एक स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ६२ औं स्थानमा थियो । नयाँ वरियताक्रम अनुसार बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र विश्वकपको उपविजेता क्रोएसिया चौथो र इंग्ल्यान्ड पाँचौं […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QN71aO
No comments:
Post a Comment