काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् राखेपले परिषद्का सदस्य सचिव केशवकुमार विष्टलाई परेको पितृशोकप्रति शोक व्यक्त गरेको छ । परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाद्वारा आज जारी विज्ञप्तिमा सदस्य–सचिव विष्टका पिता केवलमान विष्टको निधनको खबरले आफूलगायत सिङ्गो खेलकूद क्षेत्र मर्माहत भएको उल्लेख गरिएको छ । परिषद्ले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति समावेदना प्रकट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KQIyem
No comments:
Post a Comment