काठमाडौं । फिलिपिन्सकी सुन्दरी क्याट्रिओना ग्रेले ‘मिस युनिभर्स २०१८’ को ताज पहिरिएकी छिन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए । २४ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QUp1iN
No comments:
Post a Comment