Thursday, December 6, 2018

गायक रुकमान लिम्बुको ‘कोइलीमा चरीले’ रिलिज

काठमाडौं । गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोइलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ । उनलाई अभिनेत्री तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AUgaUe

No comments:

Post a Comment