Thursday, December 20, 2018

बाराक ओबामा जब थैलो बोकेरै बिरामी बालबालिका भेट्न अस्पताल पुगे…

वासिङ्टन – नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ । विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी पनि छ । क्रिसमसको अवसरमा उनले अस्पतालका बालबालिकाप्रति जस्तो मानवीय व्यवहार प्रकट गरे त्यसको प्रसंसा नै […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2ScLGnT

No comments:

Post a Comment