काठमाडौं, १ पुस। डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा करियरले प्रतियोगितामा पहिलो पटक सहभागी कौस्तुभलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बन्यो । निर्धारित ७० मिनेटको खेल गोलरहित तथा थप गरिएको १२ मिनेट १–१ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Cgu3O8
No comments:
Post a Comment