Wednesday, December 12, 2018

कमेडियन कपिल शर्माले गरे विवाह

कुनै समय हाँस्य क्षेत्रमा ख्याती कमाएर एकछत्र राज गरेका कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन् । शाही अन्दाजमा देखिएका कपिल र गिन्नीले भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, लगायत नजिकका साथी तथा आफन्तलाई विवाहमा निम्तो दिएका थिए । विवाह […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LdZ0FF

No comments:

Post a Comment