Thursday, December 20, 2018

विराटननगरको अस्पतालमा जन्मियो नाक र आँखै नभएको अनौठो बच्चा

मोरङमा – संसारमा अनौठा प्रकृतिका बच्चाहरुको जन्म भइरहेको छ ।कतैै दुई टाउका भएका बच्चा जन्मिन्छन् त कतै अनौठो शारीरिक अङ्ग लिएर जन्मिन्छन् । चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्चाहरु सँसारमा हजारौँ वा लाखौंमा एउटाको जन्म हुने गरेको छ । यस्तै अहिले मोरङको विराटनगरमा पनि एक अनौठो बच्चा जन्मिएको छ । मोरङको विराटनगरको नोबेल मेडिकल कलेजमा […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2PSbx2f

No comments:

Post a Comment