Thursday, December 20, 2018

सन्दीपले बिग बासमा अाज पहिलाे खेल खेल्दै

काठमाडाै । क्रिकेटमा महत्वपूर्ण लिग बिग बासमा अाज नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलो खेल खेल्दैछन् । लामिछानेले मेलबर्न स्टार्सबाट पहिलो खेल खेल्न लागेका हुन् । उनी आजको खेलका लागि टिममा पर्ने लगभग पक्का छ । सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम रहेको छ । यो खेल नेपाली समय अनुसार दिउसो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2EF2DnD

No comments:

Post a Comment