एजेन्सी । गत बुधबार फिल्म ‘केदारनाथ’को मुम्बईमा स्पेशल स्त्रिनिङ गरिएको छ । अभिषेक कपुरको निर्देशनमा बनेको यो फिल्ममा सुशान्त सिंहराजपुत र सारा अली खान मुख्य भुमिकामा छन् । साराको यो डेब्यु फिल्म हो । फिल्मको मुम्बई स्क्रिनिङमा बलिउडका युथ ब्रिगेडका साथै चर्चित कलाकारहरु उपस्थित भएका थिए । यसका साथै ‘केदारनाथ’ हेरिसकेपछि कलाकारहरुद्वारा रिभ्यु पनि दिइएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QhPiI8
No comments:
Post a Comment