काठमाडौं । गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट पूरा भएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी राष्ट्रिय प्रतियोगितालाई छनोट भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोटको पुरुष ४९ केजीमा काठमाडौंका मदनकृष्ण डंगोल पहिलो भए । उनले मकवानपुरका अनन्त ओझालाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ly8dZx
No comments:
Post a Comment