Monday, December 3, 2018

सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं । पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qd9NFR

No comments:

Post a Comment