काठमाडौं,२८ मंसिर । दोश्रो नागार्जुन नगरपालिका मेयरकप कराते च्याम्पियनशीपको पुरुष एकल कातामा मनमैजु डोजोका सुरेन्द्र तामाङ पहिलो भएका छन् । सो प्रतिस्पर्धामा लीबर्टीका करुण बुढाथोकी दोश्रो भए भने आयोजक इचंगु नारायणका प्रज्वल पोख्रेल र करण श्रेष्ठले कास्य पदक जिते । इचंगु नारायण डो र इचंगु सामुदायीक तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको महिला एकल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LgG0GC
No comments:
Post a Comment