एजेन्सी । बलिउड अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । जरिनको कारसँग मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लगिएको थियो, तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् । एनी (ANI) […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QKT8sT
No comments:
Post a Comment