काठमाडौँ । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्र्तगत भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौं किंग्सले प्ले अफमा प्रवेश गरेको छ । शनिबार काठमाडौँको कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न भएको पहिलो खेलमा भैरहवाले कााठमाडौँलाई दिएको १ सय ५० रनको लक्ष्यलाई १९.१ ओभरमा पुरा गर्दै काठमाडौं किंग्सले प्ले अफमा प्रवेश गरेको हो । त्यस्तै काठमाडौंसँग हार व्यहोरेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PFr7hy
No comments:
Post a Comment