एजेन्सी । झाँसीकी रानी लक्ष्मीबाईको जीवनमा आधारित फिल्म ‘मणिकर्णिका’ २५ जनवरी २०१९ बाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्ममा अभिनेत्री कंगना रनौत रानी लक्ष्मीबाईको भुमिकामा देखिदै छन् । अभिनेत्री कंगनाले रानी लक्ष्मीबाईको हक जति छ त्यतिनै सम्मान दिन चाहन्छिन् । यो फिल्ममा अभिनेत्री कंगनाको साथमा अन्य कलाकारहरु पनि मुख्य भुमिकामा छन् । सबै कलाकारहरुको भुमिका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zRHLFS
No comments:
Post a Comment