Friday, December 28, 2018

बुढासुब्बा गोल्डकप फुटबलको २१ औं संस्करण माघ तेस्रो सातादेखि

सन्तोष काफ्ले, सुनसरी, १३ पुष । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिताकोरुपमा परिचित बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको २१ औं संस्करण माघ तेश्रो सातादेखि हुने भएको छ । बुढासुब्बा गोल्डकपको २१ औ संस्करण धरान १६ स्थित धरान रंगशालमा आगामी माघ २६ गतेदेखि हुने आयोजक धरान फुटबल क्लवले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । २०५५ सालदेखि निरन्तर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AirCt8

No comments:

Post a Comment