राजु पौडेल झापा । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले आगामी माघ पहिलो साता अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता सञ्चालनका लागि ५ वर्ष अघिदेखि झाँडीले पुरिएको क्रिकेट मैदान तयार गर्न विद्यार्थी यतिबेला व्यस्त छन् । कम्तीमा प्रदेशस्तरीय अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता गर्न झण्डै २ विघा क्षेत्रफलको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AKEyYl
No comments:
Post a Comment