Tuesday, December 4, 2018

जवानी फिर्ता माग्दै अदालत पुगेपछि भयो यस्तो बबाल, २० वर्ष उमेर घटाइदिन आग्रह

प्रमाणपत्रमा उल्लेख भएको उमेर घटाउन चाहने कतिजना हुनुहुन्छ ? कतिपयलाई त आफू नागरिकता अनुसार बुढो भएको विश्वास लाग्दैन हैन ? डेनमार्कमा भने एकजना व्यक्तिले उमेर घटाउनुपर्ने निवेदन गर्दै अदालतको ढोका नै घच्घच्याउन पुगेका छन् । ६९ वर्षीय हुन एमिल रेटलब्याण्ड, उनी पेशाले उत्प्रेरणा जगाउने वक्ता हुन । डेनमार्कको एउटा अदालतमा उनले आफ्नो उमेर २० साल […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2KQw72j

No comments:

Post a Comment