काठमाडौँ । काठमाडौँ किङ्ग्स–११ यहाँ जारी एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौँले १७ ओभर ५ बलमा मात्र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Gm3ueH
No comments:
Post a Comment