काठमाडौँ। विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर मंगलबार नेपाल फर्केका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका थिए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Q4bkZU
No comments:
Post a Comment