Wednesday, December 5, 2018

प्रियंका चोपडाले बेहुली बन्दा लगाएको ७५ फुट लामो पहिरनबारे संसारभरि चर्चा

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन्।प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए। बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो।अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्। धेरै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2G35qZw

No comments:

Post a Comment