Tuesday, December 25, 2018

करातेमा नेपाललाई सात स्वर्ण

काठमाडौँ।भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ । आज सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालका खेलाडीले सात स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेका हुन् । नेपालका तर्फबाट रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2T5apua

No comments:

Post a Comment