Saturday, December 22, 2018

इपीएलको उपाधि ललितपुर प्याट्रिएट्सले उचाल्यो, भैरहवा ग्लाडिएटर्स १४ रनले पराजित

काठमाडौं । भैरहवा ग्लाडिएटर्सलाई १४ रनले हराउँदै एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको उपाधि ललितपुर प्याट्रिएट्सले उचालेको छ । त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनलमा टस हारेर पहिलो ब्याटिङ गरको ललितपुरले १९ ओभर १ बलमा १ सय ५५ रन बनाएको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले अर्धशतकीय योगदान दिदै टिमलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AaAdOE

No comments:

Post a Comment