Monday, December 24, 2018

त्यो बेला सबैले उनलाई पागल भने, आज विश्व नै पागल छ !

काठमाण्डौ – तस्बिरमा देखिएको घर तपाईलाई कस्तो लाग्यो ? पक्कै पनि तपाईको दिमागमा यो उल्टा घर भन्ने लागेको हुनसक्छ । अहिले ब्रजिलका एक इन्जिनियर यही उल्टो घरका कारण विश्वभर चर्चामा छन् । तर पहिला भने उनलाई यस्तो घरको आइडियाबारे सुनाउँदा सबैले पागल भन्थे । यति सम्मकी उनले सबैभन्दा पहिला आफ्नी श्रीमत मारियालाई यो आइडियाको बारेमा […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Q1NwG2

No comments:

Post a Comment