तारा आचार्य, विराटनगर, २८ मंसिर । एक नम्बर प्रदेशमा वर्षेनी मुख्यमन्त्री कप प्रदेश नं. १ लिग फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । शुक्रवार विराटनगरमा आयोजित एक कार्यक्रम बीच एक नम्बर प्रदेश सरकार र अखिल नेपाल फुटबल संघ एन्फा बीच फुटबल प्रतियोगिता गराउने विषयमा सहमति भएको छ । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Pzrk69
No comments:
Post a Comment