Tuesday, December 11, 2018

लैंङ्गिक हिंसाविरुद्व आयोजित क्रिकेटको उपाधि सिर्जनशील किशोरी समूहलाई

मनोज श्रीवास्तव, कपिलवस्तु, २४ मंसिर । “चौका छक्का लगाऔं, बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा सम्पन्न किशोरी क्रिकेट प्रतियोगिताको उपाधि सिर्जनशिल किशोरी समुहले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सिर्जनशीलले नवज्योति किशोरी समूहलाई ५ बिकेट पराजित गरेको हो । १६ ओभर निर्धारित प्रतियोगितामा पहिलो व्याटिङ गर्दै नवज्योति किशोरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SApbJg

No comments:

Post a Comment