Saturday, December 22, 2018

गणेशमान स्मृति किक बक्सिङको उपाधि आर्मीलाई

काठमाडौँ। नेपाल आर्मी दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । आज सम्पन्न प्रतियोगितामा आर्मीले पाँच स्वर्ण, चार रजत र दुई कांस्यसहित उपाधि जितेको हो । ललितपुर जिल्ला किक बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र तीन कांस्यसाथ एपिएफ दोस्रो भयो । त्यस्तै क्योकुसिनले डोजोले दुई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SbCWyd

No comments:

Post a Comment