बलिउड नायक अर्जुन रामपालमाथि ऋण नतिरेको कारण मुद्दा दायर गरिएको छ । अर्जुनले फिल्महरुमा लगानी गर्ने कम्पनी वाई टी इन्टरटेनमेन्ट लिमिटेड बाट रु १ करोड ऋण लिएको तर समय सकिंदा पनि नबुझाएपछि उनी बिरुद्ध कम्पनीले फौजदारी अपराधको मुद्दा दायर गरेको हो ।उनले कम्पनीलाई दिएको चेक बाउन्स भएपछि उनी झन् झमेलामा परेका हुन् । रामपालले वाई […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Tbht8J
No comments:
Post a Comment