Tuesday, December 25, 2018

‘उ जितेर गई’ गीतका गायक गायक राज सिग्देलले ‘अमृत’ लिएर आए

काठमाडौं । नेपली सुगम संगीतका चर्चित गायक, गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ‘अमृत’को म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छन् । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, बिकास दाहालको सम्पादन र लोमस पौडेलको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2rUbABe

No comments:

Post a Comment