Monday, December 17, 2018

बीबीसी बर्ष खेल व्यक्तित्व : २०१८ का लागि वेल्सका थोमस भाग्यमानी सावित

काठमाडौ । बीबीसी बर्ष खेल व्यक्तित्वको अवार्ड टुर डी फ्रान्स विजेता गेरेन्ट थोमसले जितेका छन् । सन् २०१८ को बीबीसी खेल व्यक्तित्वको लागि भएको मतदानमा थोमसले सर्वाधिक मत पाएका छन् । सार्वजनिकरुपमा आव्हान गरिएको मतदानमा फर्मुला वान च्याम्पियन लुइस हेमिल्टन दोस्रो तथा बेलायती फुटबल टोलीका कप्तान हेरी केन तेस्रो स्थानमा रहे । ‘म बेलायत र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QAgjGR

No comments:

Post a Comment