काठमाडौं । फिल्म ‘न यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरूलाई प्रस्तुत गरिएको छ । मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशन रहेको यो फिल्मले ४० वर्ष कटेका दुई पुरुषको कथालाई पर्दामा प्रस्तुत गर्नेछ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Sd0kvg
No comments:
Post a Comment