Monday, December 3, 2018

बलिउडका प्रख्यात कलाकार सोनाली क्यान्सरको उपचारपछि घर फर्किइन्

मुम्बाई । बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी भारतीय संचार माध्यमहरुले बताएका छन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्किएको उनका श्रीमान गोल्डी बेहलले बताए । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताएका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Qa8Fmj

No comments:

Post a Comment