Monday, December 24, 2018

पेट्रोल पम्पमा पुगेकी महिलाको यस्तो अचम्मको हर्कतले मच्चायो तहल्का, भिडियो भयो भाइरल अशिले सम्म मिलियनभन्दा धेरैले हेरिसके (भिडियोसहित)

वाशिङटन। अमेरिकाको एक पेट्रोल पम्पमा पुगेकी महिलाको भिडियो निकै भाइरल भइरहेको छ । भाइरल हुनुको कारण सुनेर अनि देखेर हजुरको पनि हाँसो रोकिने छैन् ।। यी महिलाको भिडियो उनीभन्दा पछाडिको कारमा बसेका व्यक्तिले खिचेका थिए । ती महिला विद्युतीय कार लिएर एक पेट्रोल पम्पमा पुगिन् । त्यसपछि महिलाले पहिले त्यो कारमा पेट्रोल हाल्ने निकै कोसिस […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2ShdKX2

No comments:

Post a Comment